हातहतियार सम्बन्धी
Service at · District Administration Office, Mugu
Closed now · Opens at 9:00
- Documents required
- क) सम्बन्धित व्यक्तिको निवेदन ख) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ग) निरोगिताको प्रमाण पत्र घ) आर्थिक सामाजिक हैसियत (स्थानिय तहबाट सिफारिस) ङ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने (प्रहरी प्रतिवदेन) क) निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात । ख) नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन । ग) आर्थिक सामाजिक हैसियत (स्थानिय तहबाट सिफारिस) घ) नामसारी हुने हतियार लिई आउनु पर्ने । क) निर्धारित ढाँचाको निवेदन । ख) सक्कल इजाजत पत्र । ग) आवश्यकता अनुसार हतियार लिइ आउनु पर्ने ।
- Fee
- निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व रु.१०।– को टिकट रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क ।
- Time taken
- निवेदन परेकै दिन । आवस्यक जांचबुझ सकेको भोलिपल्ट । निवेदन परेकै दिन ।
- Counter / room
- Room 103
- Responsible
- कोठा नं.१०३
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026