DigiNepal
Englishनेपाली

हातहतियार सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुगु

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
क) सम्बन्धित व्यक्तिको निवेदन ख) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ग) निरोगिताको प्रमाण पत्र घ) आर्थिक सामाजिक हैसियत (स्थानिय तहबाट सिफारिस) ङ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने (प्रहरी प्रतिवदेन) क) निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात । ख) नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन । ग) आर्थिक सामाजिक हैसियत (स्थानिय तहबाट सिफारिस) घ) नामसारी हुने हतियार लिई आउनु पर्ने । क) निर्धारित ढाँचाको निवेदन । ख) सक्कल इजाजत पत्र । ग) आवश्यकता अनुसार हतियार लिइ आउनु पर्ने ।
शुल्क
निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व रु.१०।– को टिकट रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क ।
लाग्ने समय
निवेदन परेकै दिन । आवस्यक जांचबुझ सकेको भोलिपल्ट । निवेदन परेकै दिन ।
काउन्टर / कोठा
कोठा 103
जिम्मेवार
कोठा नं.१०३
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-03-32) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: हातहतियार इजाजत →