नाम,थर संशोधन
Service at · District Administration Office, Mugu
Closed now · Opens at 9:00
- Documents required
- क) व्यहोरा खुलेको निवेदन । ख) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रतिलिपि,विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस । ग) स्थानीय निकाय र प्रहरीको सिफारिस । (एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्ने व्यहोराको सिफारिस मात्र पाइने ।)
- Fee
- निवेदनमा रु.१०/-को टिकट
- Time taken
- प्रमाण पुरा भएकै दिन
- Counter / room
- Room 101
- Responsible
- कोठा नं. १०१
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026