DigiNepal
Englishनेपाली

नाम,थर संशोधन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुगु

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
क) व्यहोरा खुलेको निवेदन । ख) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रतिलिपि,विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस । ग) स्थानीय निकाय र प्रहरीको सिफारिस । (एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्ने व्यहोराको सिफारिस मात्र पाइने ।)
शुल्क
निवेदनमा रु.१०/-को टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
काउन्टर / कोठा
कोठा 101
जिम्मेवार
कोठा नं. १०१
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-03-32) · जाँचिएको 16 Oct 2026