नाबालक परिचय पत्र
Service at · District Administration Office, Mugu
Closed now · Opens at 9:00
- Documents required
- क) पासपोर्ट साइजको फोटो टाँस गरी बाबु वा आमाले निर्धारित ढाँचा बमोजिम स्थानीय निकायका प्रमुखको सिफारिस सहितको निवेदन । ख) बाबु र आमाको ना.प्र.प. को प्रतिलिपि, बाबु र आमाको विवाह दर्ताको प्रतिलिपि, बच्चाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, वच्चाले शैक्षिक योग्यता हासिल गरेको भए सो को प्रतिलिपी । ग) नेपाल वाहिर जन्मस्थान हुनेको हकमा त्यहाँको आधिकारिक Birth Cetificate, Travel Documents वा राहदानी घ) सनाखत गर्न आउने व्यक्ति सक्कल नागरिकता प्रमाण पत्र सहित आउनुपर्ने ।
- Fee
- निवेदनमा रु.१०/-को टिकट
- Time taken
- प्रमाण पुरा भएकै दिन
- Counter / room
- Room 101 र
- Responsible
- कोठा नं. १०१ र १०२
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026