DigiNepal
Englishनेपाली

नाबालक परिचय पत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुगु

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
क) पासपोर्ट साइजको फोटो टाँस गरी बाबु वा आमाले निर्धारित ढाँचा बमोजिम स्थानीय निकायका प्रमुखको सिफारिस सहितको निवेदन । ख) बाबु र आमाको ना.प्र.प. को प्रतिलिपि, बाबु र आमाको विवाह दर्ताको प्रतिलिपि, बच्चाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, वच्चाले शैक्षिक योग्यता हासिल गरेको भए सो को प्रतिलिपी । ग) नेपाल वाहिर जन्मस्थान हुनेको हकमा त्यहाँको आधिकारिक Birth Cetificate, Travel Documents वा राहदानी घ) सनाखत गर्न आउने व्यक्ति सक्कल नागरिकता प्रमाण पत्र सहित आउनुपर्ने ।
शुल्क
निवेदनमा रु.१०/-को टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
काउन्टर / कोठा
कोठा 101 र
जिम्मेवार
कोठा नं. १०१ र १०२
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-03-32) · जाँचिएको 16 Oct 2026