DigiNepal

राहदानी सम्बन्धी

Service at · District Administration Office, Mugu

Closed now · Opens at 9:00
Documents required
क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक २ प्रति फोटो सहितको निवेदन ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि ग) नाबालकको राहदानी लिनुपर्दा नाबालक परिचय पत्रको छायाकपी र रितपुर्वक २ प्रति फोटो सहितको निवेदन घ) विवाह भै आएका महिलाहरुको हकमा भने पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र र नागरिकता अन्य जिल्लाबाट भए सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख भिडेको पत्र । ङ) कर्मचारी परिवारको हकमा माथि उल्लेखि गरिए बाहेक कार्यरत कार्यालयको सिफारिस पत्र च) च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनुदिनु पर्ने र राजश्व पनि दोब्बर लाग्नेछ ।
Fee
रु.५०००/-राजश्व दस्तुर नावालकको हकमा नियमानुसार राजश्व दस्तुर लाग्ने ।
Time taken
प्रमाण पुराएर फाराम बुझाएको ३० दिन सम्ममा
Counter / room
Room 102
Responsible
कोठा नं.१०२
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026

Other offices for: Passport →