बंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र
Service at · District Administration Office, Makawanpur
Closed now · Public holiday: Dashain
- Documents required
- • अनुसूची १ फारममा स्थानीय तहको सिफारिश, • बाबुको ना.प्र.प., सो नभए आमा, दाजु वा बंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. फोटोकपी । सो पनि नभए बंशज खुल्ने अन्य प्रमाण र सनाखत, • विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको बंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत, • जन्म मिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र, • बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र, • फोटो २ प्रति (प्रष्ट दुबै कान देखिएको निधार नढाकेको) हालसालै खिचेको ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 2 · सम्बन्धित फाँटको फाँट
- Responsible
- सम्बन्धित फाँटको फाँट प्रमुख
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026