DigiNepal
Englishनेपाली

बंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मकवानपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
• अनुसूची १ फारममा स्थानीय तहको सिफारिश, • बाबुको ना.प्र.प., सो नभए आमा, दाजु वा बंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. फोटोकपी । सो पनि नभए बंशज खुल्ने अन्य प्रमाण र सनाखत, • विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको बंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत, • जन्म मिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र, • बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र, • फोटो २ प्रति (प्रष्ट दुबै कान देखिएको निधार नढाकेको) हालसालै खिचेको ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
कोठा 2 · सम्बन्धित फाँटको फाँट
जिम्मेवार
सम्बन्धित फाँटको फाँट प्रमुख
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →