DigiNepal

राष्ट्रिय परिचय-पत्र र संशोधन

Service at · District Administration Office, Kabhrepalanchok

Closed now · Public holiday: Dashain
Documents required
राष्ट्रिय परिचय-पत्र र संशोधन सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र । विवाह भएको भए सक्कल विवाह दर्ता प्रमाण-पत्र वा नाता खुल्ने प्रमाण (श्रीमतीको नागरिकता प्रमाणपत्र) । पति/पत्नीको नेपाली नागरिकताको सक्कल प्रमाण-पत्र । बसाईँ सरी आएको भए बसाईँसराई सक्कल प्रमाण-पत्र र जग्गाधनी प्रमाण पूर्जा । नागरिकतामा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र । पति वा पत्नीको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र । वि.सं. २०८० माघ पछि जन्मदर्ता गरेको वा प्रतिलिपि लिएको भएमा सक्कल जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुने । अन्य जिल्लाको हकमा नागरिकताको अभिलेख समेत । संशोधनको हकमा :- संशोधन गर्नु पर्ने विषय सहितको निवेदन । राष्ट्रिय परिचयपत्र कार्ड आईसकेको हकमा: रु ५००/-तिरेको बैक भौचर । कार्ड जारी भई नसकेको भएमा: कार्यालयले जारी गरेको राष्ट्रिय परिचयपत्र सक्कल कागज वा सक्कल नागरिकता ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राष्ट्रिय परिचय-पत्र र संशोधन

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026