राष्ट्रिय परिचय-पत्र र संशोधन
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- राष्ट्रिय परिचय-पत्र र संशोधन सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र । विवाह भएको भए सक्कल विवाह दर्ता प्रमाण-पत्र वा नाता खुल्ने प्रमाण (श्रीमतीको नागरिकता प्रमाणपत्र) । पति/पत्नीको नेपाली नागरिकताको सक्कल प्रमाण-पत्र । बसाईँ सरी आएको भए बसाईँसराई सक्कल प्रमाण-पत्र र जग्गाधनी प्रमाण पूर्जा । नागरिकतामा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र । पति वा पत्नीको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र । वि.सं. २०८० माघ पछि जन्मदर्ता गरेको वा प्रतिलिपि लिएको भएमा सक्कल जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुने । अन्य जिल्लाको हकमा नागरिकताको अभिलेख समेत । संशोधनको हकमा :- संशोधन गर्नु पर्ने विषय सहितको निवेदन । राष्ट्रिय परिचयपत्र कार्ड आईसकेको हकमा: रु ५००/-तिरेको बैक भौचर । कार्ड जारी भई नसकेको भएमा: कार्यालयले जारी गरेको राष्ट्रिय परिचयपत्र सक्कल कागज वा सक्कल नागरिकता ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- राष्ट्रिय परिचय-पत्र र संशोधन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026