DigiNepal

हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)

Service at · District Administration Office, Kabhrepalanchok

Closed now · Public holiday: Dashain
Documents required
हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी) दर्ता/ईजाजतपत्र(हाल स्थगन) अनुसूची १ (क) र (ख) फाराम । हकदार खुल्ने कागज । हातहतियार खरखजानाको अनुमतिपत्र । नागरिकताको प्रमाणपत्र (सम्बन्धित व्यक्तिहरुको)। निवेदकको निगोरिकताको प्रमाण पत्र र प्रहरी प्रतिवेदन । दुई पक्षबीचको नामसारी सम्बन्धी कागजात । नामसारी नवीकरणको लागि रित पूर्वकको निवेदन । प्रहरी कार्यालयबाट हतियार रुजु भई आएको फाराम । लाइसेन्स बुक । सक्कल इजाजत पत्र । राजस्व बुझाएको प्रमाण । नविकरण रित पूर्वकको निवेदन । नागरिकता र ईजाजतपत्रको प्रतिलिपी । हराएको हकमा प्रहरीको सिफारिसपत्र । प्रतिलिपी रित पूर्वकको निवेदन । नागरिकता र ईजाजतपत्रको प्रतिलिपी । हराएको हकमा प्रहरीको सिफारिसपत्र ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026

Other offices for: Arms licence →