हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी) दर्ता/ईजाजतपत्र(हाल स्थगन) अनुसूची १ (क) र (ख) फाराम । हकदार खुल्ने कागज । हातहतियार खरखजानाको अनुमतिपत्र । नागरिकताको प्रमाणपत्र (सम्बन्धित व्यक्तिहरुको)। निवेदकको निगोरिकताको प्रमाण पत्र र प्रहरी प्रतिवेदन । दुई पक्षबीचको नामसारी सम्बन्धी कागजात । नामसारी नवीकरणको लागि रित पूर्वकको निवेदन । प्रहरी कार्यालयबाट हतियार रुजु भई आएको फाराम । लाइसेन्स बुक । सक्कल इजाजत पत्र । राजस्व बुझाएको प्रमाण । नविकरण रित पूर्वकको निवेदन । नागरिकता र ईजाजतपत्रको प्रतिलिपी । हराएको हकमा प्रहरीको सिफारिसपत्र । प्रतिलिपी रित पूर्वकको निवेदन । नागरिकता र ईजाजतपत्रको प्रतिलिपी । हराएको हकमा प्रहरीको सिफारिसपत्र ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026