राहदानी
Service at · District Administration Office, Kabhrepalanchok
Closed now · Public holiday: Dashain
- Documents required
- राहदानी १६ वर्ष उमेर पुगेका नागरिकहरुको हकमा नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय-पत्र अनिवार्य। नाबालकको हकमा नाबालक परिचयपत्र। पहिले राहदानी लिएको भए सोको सक्कल । अन्य जिल्लाबाट बसाईँसराईँ/विवाह भई आउनेको हकमा बसाईँसराईँ र विवाह दर्ता प्रमाणपत्र। नागरिकता/नाबालक परिचयपत्रको अभिलेख रुजु भई मिलेको हुनुपर्ने। कर्मचारी परिवारको हकमा सम्बन्धित निकायको सिफारिस र सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख रुजु भई आउनु पर्ने । विदेशमा राहदानी हराएको भए, Travel Document सक्कलै पेश गर्नु पर्ने । राजश्व तिरेको सक्कल र प्रतिलिपी ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- राहदानी
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026