DigiNepal
Englishनेपाली

राहदानी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
राहदानी १६ वर्ष उमेर पुगेका नागरिकहरुको हकमा नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय-पत्र अनिवार्य। नाबालकको हकमा नाबालक परिचयपत्र। पहिले राहदानी लिएको भए सोको सक्कल । अन्य जिल्लाबाट बसाईँसराईँ/विवाह भई आउनेको हकमा बसाईँसराईँ र विवाह दर्ता प्रमाणपत्र। नागरिकता/नाबालक परिचयपत्रको अभिलेख रुजु भई मिलेको हुनुपर्ने। कर्मचारी परिवारको हकमा सम्बन्धित निकायको सिफारिस र सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख रुजु भई आउनु पर्ने । विदेशमा राहदानी हराएको भए, Travel Document सक्कलै पेश गर्नु पर्ने । राजश्व तिरेको सक्कल र प्रतिलिपी ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
राहदानी

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →