सम्बन्धविच्छेद भई पुन: माईती तर्फको थर, वतन कायम गर्न आउनेको हकमा
Service at · District Administration Office, Gorkha
Closed now · Public holiday: Dashain
- Documents required
- A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ सम्बन्धित वडा कार्यालय बाट जारी १३ अंक सहितको अनलाईन (Online) दर्ता गरिएको सम्बन्धविच्छेद दर्ता प्रमाणपत्रको सक्कल सम्मानित अदालतको फैसलाको सक्कल प्रति माईतीतर्फको एकाघरको सनाखत गर्ने व्यक्ति(आमा, बाबु, दाजु, भाइ) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति सनाखत गर्ने व्यक्तिसँग नाता खुल्ने कागज / नाता प्रमाणितको सक्कल प्रति नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणपत्र सक्कल प्रति , भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
- Fee
- रु २० को हुलाक टिकट
- Time taken
- कागजात पुगेको भए सोही दिन
- Counter / room
- Room 110
- Responsible
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026