DigiNepal
Englishनेपाली

सम्बन्धविच्छेद भई पुन: माईती तर्फको थर, वतन कायम गर्न आउनेको हकमा

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ सम्बन्धित वडा कार्यालय बाट जारी १३ अंक सहितको अनलाईन (Online) दर्ता गरिएको सम्बन्धविच्छेद दर्ता प्रमाणपत्रको सक्कल सम्मानित अदालतको फैसलाको सक्कल प्रति माईतीतर्फको एकाघरको सनाखत गर्ने व्यक्ति(आमा, बाबु, दाजु, भाइ) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति सनाखत गर्ने व्यक्तिसँग नाता खुल्ने कागज / नाता प्रमाणितको सक्कल प्रति नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणपत्र सक्कल प्रति , भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
शुल्क
रु २० को हुलाक टिकट
लाग्ने समय
कागजात पुगेको भए सोही दिन
काउन्टर / कोठा
कोठा 110
जिम्मेवार
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026