DigiNepal

पतिको नामथर समावेश

Service at · District Administration Office, Gorkha

Closed now · Public holiday: Dashain
Documents required
A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति , पतिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रतिप, सनाखतको लागि पति उपस्थित हुन नसक्ने अवस्थामा एकाघरको नातेदार (सासु,ससुरा,देवर,जेठाजु) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति नाताखुल्ने कागजात भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
Fee
रु २० को हुलाक टिकट
Time taken
कागजात पुगेको भए सोही दिन
Counter / room
Room 110
Responsible
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026