पतिको नामथर समावेश
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति , पतिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रतिप, सनाखतको लागि पति उपस्थित हुन नसक्ने अवस्थामा एकाघरको नातेदार (सासु,ससुरा,देवर,जेठाजु) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति नाताखुल्ने कागजात भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
- शुल्क
- रु २० को हुलाक टिकट
- लाग्ने समय
- कागजात पुगेको भए सोही दिन
- काउन्टर / कोठा
- कोठा 110
- जिम्मेवार
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026