अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र
Service at · District Administration Office, Gorkha
Closed now · Public holiday: Dashain
- Documents required
- A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ १३ अंकको अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको सक्कल प्रति बाबुको राष्ट्रियता खुल्ने प्रमाण, आमाको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति नेपालमा जन्म भई नेपालमा नै निरन्तर रुपमा बसिरहेको भन्ने व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिश बाबुको नागरिकताको आधारमा निजले विदेशी मूलुकको नागरिकता नलिएको भनि निजले अनसूची ७ "क" बमोजिम गरेको स्व:घोषणा प्राप्त निवेदन उपर छानविन गरी प्रमाण पुगेको भए अंगिकृत नागरिकताको प्रमाणपत्रको लागी गृह मन्त्रालयमा सिफारिश गरिने
- Fee
- रु १० को हुलाक टिकट
- Time taken
- कागजात पुगेको भए सोही दिन
- Counter / room
- Room 110
- Responsible
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026