DigiNepal
Englishनेपाली

अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ १३ अंकको अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको सक्कल प्रति बाबुको राष्ट्रियता खुल्ने प्रमाण, आमाको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति नेपालमा जन्म भई नेपालमा नै निरन्तर रुपमा बसिरहेको भन्ने व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिश बाबुको नागरिकताको आधारमा निजले विदेशी मूलुकको नागरिकता नलिएको भनि निजले अनसूची ७ "क" बमोजिम गरेको स्व:घोषणा प्राप्त निवेदन उपर छानविन गरी प्रमाण पुगेको भए अंगिकृत नागरिकताको प्रमाणपत्रको लागी गृह मन्त्रालयमा सिफारिश गरिने
शुल्क
रु १० को हुलाक टिकट
लाग्ने समय
कागजात पुगेको भए सोही दिन
काउन्टर / कोठा
कोठा 110
जिम्मेवार
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →