DigiNepal

बसाई सराई भई आएको हकमा

Service at · District Administration Office, Gorkha

Closed now · Public holiday: Dashain
Documents required
१.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : पारिवारिक विवरण सहितको १३ अंकको अनलाईन (Online) दर्ता गरिएको बसाई सराई दर्ता प्रमाणपत्रको सक्कल , जग्गा धनि प्रमाण पुर्जा (लालपुर्जा ) को सक्कल प्रति लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु: पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा भूमिहिन / सुकुम्बासी परिचयपत्र जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी,
Fee
रु १० को हुलाक टिकट
Time taken
कागजात पुगेको भए सोही दिन
Counter / room
Room 110
Responsible
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026