बसाई सराई भई आएको हकमा
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : पारिवारिक विवरण सहितको १३ अंकको अनलाईन (Online) दर्ता गरिएको बसाई सराई दर्ता प्रमाणपत्रको सक्कल , जग्गा धनि प्रमाण पुर्जा (लालपुर्जा ) को सक्कल प्रति लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु: पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा भूमिहिन / सुकुम्बासी परिचयपत्र जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी,
- शुल्क
- रु १० को हुलाक टिकट
- लाग्ने समय
- कागजात पुगेको भए सोही दिन
- काउन्टर / कोठा
- कोठा 110
- जिम्मेवार
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026