नेपाली नागरिकताको प्रमाणपत्र नलिँदै विवाह भएकी नेपाली महिलाको हकमा
Service at · District Administration Office, Gorkha
Closed now · Public holiday: Dashain
- Documents required
- १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : माइतीपट्टीको बावु र आमाको मृत्यु भईसकेको भए दाजु /भाईको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति , पतिको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने व्यक्तिसंग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति,
- Fee
- रु १० को हुलाक टिकट
- Time taken
- कागजात पुगेको भए सोही दिन
- Counter / room
- Room 110
- Responsible
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026