DigiNepal
Englishनेपाली

नेपाली नागरिकताको प्रमाणपत्र नलिँदै विवाह भएकी नेपाली महिलाको हकमा

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : माइतीपट्टीको बावु र आमाको मृत्यु भईसकेको भए दाजु /भाईको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति , पतिको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने व्यक्तिसंग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति,
शुल्क
रु १० को हुलाक टिकट
लाग्ने समय
कागजात पुगेको भए सोही दिन
काउन्टर / कोठा
कोठा 110
जिम्मेवार
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →