भारतीय पेन्सन सिफारिस (कोठा नं.9)
Service at · District Administration Office, Dhankuta
Closed now · Public holiday: Dashain
- Documents required
- सम्बन्धित गाउँपालिका/नगरपालिकाको सम्पूर्ण विवरण खुलेको वडाको फोटो प्रमाणित सहितको सिफारिस नागरिकता सक्कलै(पेन्सन वाला, हकवाला र सम्पूर्ण परिवारको सदस्यको), पेन्सन पट्टाको प्रमाणपत्र सक्कलै नाता प्रमाणित प्रमाणपत्र सक्कलै मृत्यु हुनेको हकमा मृत्युदर्ता प्रमाणपत्र सक्कलै विवाहितको हकमा विवाहदर्ता सक्कलै सम्बन्ध विच्छेद हुनेको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र सक्कलै गाउँपालिका/नगरपालिका बाट प्रमाणित भई आएको दुई/दुई प्रति फोटो
- Fee
- नि:शुल्क
- Time taken
- प्रमाण पुगेमा सोही दिन/प्रहरी सर्जमिन बुझ्नुपर्ने भएमा प्रहरी सर्जमिन मुचुल्का प्राप्त भए पश्चात
- Counter / room
- स्थानीय प्रशासन फाँट
- Responsible
- स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026