DigiNepal
Englishनेपाली

भारतीय पेन्सन सिफारिस (कोठा नं.9)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, धनकुटा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
सम्बन्धित गाउँपालिका/नगरपालिकाको सम्पूर्ण विवरण खुलेको वडाको फोटो प्रमाणित सहितको सिफारिस नागरिकता सक्कलै(पेन्सन वाला, हकवाला र सम्पूर्ण परिवारको सदस्यको), पेन्सन पट्टाको प्रमाणपत्र सक्कलै नाता प्रमाणित प्रमाणपत्र सक्कलै मृत्यु हुनेको हकमा मृत्युदर्ता प्रमाणपत्र सक्कलै विवाहितको हकमा विवाहदर्ता सक्कलै सम्बन्ध विच्छेद हुनेको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र सक्कलै गाउँपालिका/नगरपालिका बाट प्रमाणित भई आएको दुई/दुई प्रति फोटो
शुल्क
नि:शुल्क
लाग्ने समय
प्रमाण पुगेमा सोही दिन/प्रहरी सर्जमिन बुझ्नुपर्ने भएमा प्रहरी सर्जमिन मुचुल्का प्राप्त भए पश्चात
काउन्टर / कोठा
स्थानीय प्रशासन फाँट
जिम्मेवार
स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026