नागरिकता(वंशज) (कोठा नं.१३)
Service at · District Administration Office, Dhankuta
Closed now · Public holiday: Dashain
- Documents required
- गाउँपालिका/नगरपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिस (अनुसूची फारम १) बाबु र आमाको नागरिकता सक्कल तथा प्रतिलिपि जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र(भएमा) सनाखत गर्ने व्यक्तिको नागरिकता सक्कल/प्रतिलिपि विवाहित महिलाको हकमा पति/बाबु/आमा, दाजु/भाइको नागरिकता सक्कल/प्रतिलिपि (बाहिरी जिल्लाको हकमा माइती पक्षको नागरिकता सम्बन्धी सम्बन्धित जिल्लाको अभिलेख पत्र) बसाईसराईको हकमा: बसाईसराई दर्ताको प्रमाणपत्र सक्कल
- Fee
- रू.१०/-को हुलाक टिकट
- Time taken
- प्रमाण पुगेमा सोही दिन विवाह भई अएको महिला र बसाई सरी अएको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख मागको जवाफ प्राप्त भए पश्चात
- Counter / room
- नागरिकता फाँट
- Responsible
- नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026