DigiNepal
Englishनेपाली

नागरिकता(वंशज) (कोठा नं.१३)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, धनकुटा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
गाउँपालिका/नगरपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिस (अनुसूची फारम १) बाबु र आमाको नागरिकता सक्कल तथा प्रतिलिपि जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र(भएमा) सनाखत गर्ने व्यक्तिको नागरिकता सक्कल/प्रतिलिपि विवाहित महिलाको हकमा पति/बाबु/आमा, दाजु/भाइको नागरिकता सक्कल/प्रतिलिपि (बाहिरी जिल्लाको हकमा माइती पक्षको नागरिकता सम्बन्धी सम्बन्धित जिल्लाको अभिलेख पत्र) बसाईसराईको हकमा: बसाईसराई दर्ताको प्रमाणपत्र सक्कल
शुल्क
रू.१०/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेमा सोही दिन विवाह भई अएको महिला र बसाई सरी अएको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख मागको जवाफ प्राप्त भए पश्चात
काउन्टर / कोठा
नागरिकता फाँट
जिम्मेवार
नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →