DigiNepal

मुद्दा सम्बन्धी प्रकृयागत कामहरु

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
मुद्दा सम्बन्धी प्रकृयागत कामहरु मुद्दा सम्बन्धी प्रकृयागत कामहरु मुद्दा दर्तापछि कानून बमोजिम मुद्दामा आवश्यक संलग्न रहनु पर्ने कागजात प्रमाणहरु कानून बमोजिम हुने । वयान मुद्दा दर्ता भएकै दिन शुरु हुने आदेश सोही दिन थुनछेक वयान सकिएको दिन साक्षी बुझ्ने प्रतिवादी चुक्ता भएको १ महिनाभित्र कागज गराउने आवश्यकता अनुसार फैसला प्रमाण पुगेको खण्डमा १ बर्षभित्र मुद्दा दर्ता पेश भएकै दिन कैफियत प्रतिवेदन ३ दिन भित्र म्याद थप आवश्यकता कागजात तथा मानिससहित पेश भएकै दिन म्याद जारी गर्ने प्रक्रिया पुगेपछि धरौटी फिर्ता/तारेख तोक्ने धरौटी फिर्ता माग निवेदन फैसला अन्तिम भएपछि निवेदन परेको ३ दिन भित्र
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
मुद्दा सम्बन्धी प्रकृयागत कामहरु मुद्दा फाँट कोठा नं.१६ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026