मुद्दा सम्बन्धी प्रकृयागत कामहरु
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- मुद्दा सम्बन्धी प्रकृयागत कामहरु मुद्दा सम्बन्धी प्रकृयागत कामहरु मुद्दा दर्तापछि कानून बमोजिम मुद्दामा आवश्यक संलग्न रहनु पर्ने कागजात प्रमाणहरु कानून बमोजिम हुने । वयान मुद्दा दर्ता भएकै दिन शुरु हुने आदेश सोही दिन थुनछेक वयान सकिएको दिन साक्षी बुझ्ने प्रतिवादी चुक्ता भएको १ महिनाभित्र कागज गराउने आवश्यकता अनुसार फैसला प्रमाण पुगेको खण्डमा १ बर्षभित्र मुद्दा दर्ता पेश भएकै दिन कैफियत प्रतिवेदन ३ दिन भित्र म्याद थप आवश्यकता कागजात तथा मानिससहित पेश भएकै दिन म्याद जारी गर्ने प्रक्रिया पुगेपछि धरौटी फिर्ता/तारेख तोक्ने धरौटी फिर्ता माग निवेदन फैसला अन्तिम भएपछि निवेदन परेको ३ दिन भित्र
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- मुद्दा सम्बन्धी प्रकृयागत कामहरु मुद्दा फाँट कोठा नं.१६ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026