पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न सि.नं १ को अतिरिक्त थप कागजात पूर्व पतिको नाम हटाइ हालको पतिको नाम कायम गरीपाँउ भन्ने निवेदन पुर्व पति संगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पति संगको विवाह दर्ता । सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026