DigiNepal
Englishनेपाली

पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न सि.नं १ को अतिरिक्त थप कागजात पूर्व पतिको नाम हटाइ हालको पतिको नाम कायम गरीपाँउ भन्ने निवेदन पुर्व पति संगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पति संगको विवाह दर्ता । सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026