DigiNepal

नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन सि.नं १ को अतिरिक्त थप कागजात सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा. वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज । नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र । हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →