नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन सि.नं १ को अतिरिक्त थप कागजात सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा. वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज । नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र । हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026