DigiNepal

अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि सि.नं १ को अतिरिक्त थप कागजात बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति, बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र । निवेदकको नागरिकता प्र.प. को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026