अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि सि.नं १ को अतिरिक्त थप कागजात बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति, बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र । निवेदकको नागरिकता प्र.प. को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026