नाबालक परिचय पत्र तथा प्रतिलिपि
Service at · District Administration Office, Bajhang
Closed now · Opens at 9:00
- Documents required
- वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना बझाङ्ग जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ । सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको सिफारिश । तोकिएको ढाँचा अनुसारको रिचपूर्वकको निवेदन नाबालकको जन्मदर्ता प्रमाण पत्र । वुवा, आमाको नागरिकताको प्रमाण पत्र । बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो समेत । बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो । विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाण पत्र कर्मचारी परिवार वा बसाई सराई गरि आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु । नावालक परिचय-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नावालक परिचयपत्रको प्रतिलिपि दिइनेछ । दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 5 · स.प्र.जि.अ. शाखा
- Responsible
- स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2075-09-10) · checked 16 Oct 2026