पत्र पत्रिका दर्ता
Service at · District Administration Office, Baitadi
Closed now · Opens at 9:00
- Documents required
- पत्र पत्रिका दर्ता क) प्रकाशक बारे तोकिएको ढाँचाको निवेदन । प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी । प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्विकृत विधानको प्रतिलिपि, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, लेखापरिक्षण प्रतिवेदन, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि । संचालकहरु सबैको नागरिकताको फोटोकपी । प्रहरी चालचलन प्रतिवेदन । ख) सम्पादक बारे । सम्पादकको शैक्षिक योग्यताको एस.एस.सी./एस.इ.इ., देखी स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी उत्तिण गरी पत्रकारीतामा १०(दश)बर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाण पत्रहरुको फोटोकपी । सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र। सम्पादकको नागरिकताको प्रतिलिपी । पत्रिकामा सम्पादक पदमा रहि काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा पत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- पत्र पत्रिका दर्ता कोठा नं.३ प्रशासन फाँट
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026