DigiNepal
Englishनेपाली

पत्र पत्रिका दर्ता

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
पत्र पत्रिका दर्ता क) प्रकाशक बारे तोकिएको ढाँचाको निवेदन । प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी । प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्विकृत विधानको प्रतिलिपि, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, लेखापरिक्षण प्रतिवेदन, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि । संचालकहरु सबैको नागरिकताको फोटोकपी । प्रहरी चालचलन प्रतिवेदन । ख) सम्पादक बारे । सम्पादकको शैक्षिक योग्यताको एस.एस.सी./एस.इ.इ., देखी स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी उत्तिण गरी पत्रकारीतामा १०(दश)बर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाण पत्रहरुको फोटोकपी । सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र। सम्पादकको नागरिकताको प्रतिलिपी । पत्रिकामा सम्पादक पदमा रहि काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा पत्र ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
पत्र पत्रिका दर्ता कोठा नं.३ प्रशासन फाँट

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026