DigiNepal

नाबालक परिचयपत्र तथा प्रतिलिपि

Service at · District Administration Office, Baitadi

Closed now · Opens at 9:00
Documents required
नाबालक परिचयपत्र तथा प्रतिलिपि तोकिएको ढाँचामा स्थानीय तह वा सरकारी अधिकृतले सिफारीस गरेको सिफारिस। बाबु र आमाको नागरिकता प्रमाणपत्रको र फोटोकपी । बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको र फोटोकपी । बच्चाको जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल र फोटोकपी। संरक्षक भई आउने व्यक्तिको सक्कल नागरिकता प्रमाण पत्र र संरक्षक भएको प्रमाण सहित सनाखत । नाबालक संग नाता खुल्ने अभिभावकको फोटो समेतको नाता प्रमाणित । ​बाहिरी जिल्लाबाट बसाइसराई गरी आएकाको हकमा : बसाइसराई दर्ताको प्रमाण पत्र सक्कल तथा फोटोकपी । जग्गाधनी प्रमाणपत्र, पानी, घरको बिजुली महसुल बुझाएको रसिद । विदेशमा जन्म भएका नाबालकहरुको हकमा : नेपाल बाहिर जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate नेपाल आउदा प्रयोग भएको बच्चाको one way Travel Document वा राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको) बच्चा लिएर आउने बाबुआमाको राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको) कर्मचारी परिवारको हकमा : कार्यरत कार्यालयको वा निकायको सिफारिस पत्र । बाबु आमाको नागरिकता अन्य जिल्लाको भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझिनेछ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नाबालक परिचयपत्र तथा प्रतिलिपि

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026