नेपाल की आधिकारिक सूचनाएँ
मशीन अनुवाद मूल देखें
नेपाल के कार्यालयों की सूचनाएँ, रिक्तियाँ और सलाह, nepal.gov.np से, खोज और विक्रम संवत तारीखों के साथ।
पुराने अपडेट
272 कुल
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी
रसुवा भोटेकोशी बाढी- स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/५/३१ गते)
1 चित्र
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/३१ गते)
1 चित्रबालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि…
रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #22
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDF
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
काठमाडौँ: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रभावबारे सूक्ष्म वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय उच्चस्तरीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा…
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार…
आज देशभर बदली, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र…

रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/५/३० गते)
1 चित्र
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/३० गते)
1 चित्र
रसुवा भोटेकोशी बाढी - रोगको दैनिक निगरानी
रसुवा भोटेकोशी बाढी पश्चात रोगको दैनिक निगरानी अवस्था (२०८३/५/३० गते)
1 चित्ररसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #21
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDF
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद्…
1 फ़ाइलनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र
अवधारणापत्र सम्बन्धी सूचना प्रकाशन मितिः २०८३/०५/३० विधायन ऐन, २०८१ को दफा ४ को उपदफा (४) बमोजिम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन,२०४८ (नास्ट) कानूनलाई संशोधन र…
1 PDFत्रिशूली–मुग्लिन करिडोर: बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत असोज २० भित्र सम्पन्न हुने, ३३ वटाको पुनःनिर्माण गरिने
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका…
रसुवा-भोटेकोशी बाढी: प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणबारे राष्ट्रिय कार्यमञ्चमा वृहत छलफल
काठमाडौं विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज सम्पन्न बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका…
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग,…
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३
बालबालिकाको जन्म सम्बन्धी अभिलेख राख्ने कार्यलाई प्रभावकारी, व्यवस्थित एवं सहजीकरण गर्ने उद्देश्यले जन्म अभिलेख व्यवस्थापन प्रणालीको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी…
1 PDFप्रधानमन्त्रीले घोषणा गर्नुभएको मितिभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने…