DigiNepal

मुफ्त स्वास्थ्य उपचार सेवाओं के कार्यान्वयन के लिए स्वास्थ्य और खाद्य स्वच्छता मंत्रालय और निजी स्वास्थ्य संस्थानों के संघ (एपीएचआईएन), नेपाल के बीच समझौता

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: निःशुल्क स्वास्थ्य उपचार सेवा कार्यान्वयनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ (APHIN), नेपालबीच सम्झौता

नेपाल के संविधान, 2072 का अनुच्छेद 35 यह सुनिश्चित करता है कि प्रत्येक नागरिक को बुनियादी स्वास्थ्य सेवाओं तक मुफ्त पहुंच और...

Picture published with this update

नेपालको संविधान, २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०(घ) बमोजिम अस्पतालहरूले कुल शैह्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।
यस व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा लक्षित वर्गको निःशुल्क उपचार सेवालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ (APHIN), नेपालबीच मिति २०८३ मङ्सिर ८ गते माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको समुपस्थितिमा छलफल भई सम्झौता सम्पन्न भएको छ।
यस सहकार्यबाट निजी स्वास्थ्य संस्थामा निःशुल्क उपचार सेवाको पहुँच, प्रभावकारिता र पारदर्शिता अभिवृद्धि भई नागरिकको स्वास्थ्य सेवासम्बन्धी संवैधानिक हक सुनिश्चित गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।
#MoHFS #FreeHealthCare #HealthForAll #EquityInHealth

चित्र 2

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट