
के२ हिमाल
K2
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
केटु , जसलाई माउन्ट गोडविन-अस्टिन पनि भनिन्छ, समुन्द्री सतहबाट ८,६११ मिटर (२८,२५१ फिट) को उचाइमा अवस्थित सगरमाथा पछिको विश्वको दोस्रो सर्वोच्च हिमाल हो। यो काराकोरम पर्वतमालामा, आंशिक रूपमा पाकिस्तान प्रशासित कश्मीरको गिलगित-बल्तिस्तान क्षेत्रमा र आंशिक रूपमा चीन प्रशासित काराकोरम पार क्षेत्रको सिन्जियाङ स्थित तक्सकोर्गन ताजिक स्वायत्त काउन्टीमा पर्दछ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): K2 · CC BY-SA 4.0
- Wikipedia (Nepali): के२ हिमाल · CC BY-SA 4.0
- Wikidata item Q43512 · CC0 1.0
- Image: Chogori.jpg by Zacharie Grossen (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 17 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"के२ हिमाल". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/places/k2?lang=ne. Retrieved 18 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख के२ हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chogori.jpg — Zacharie Grossen, CC BY-SA 4.0.