
ह्यागिया सोफिया
Hagia Sophia
प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित संग्रालय
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ह्यागिया सोफिया एक प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित एक सङ्ग्रालय हो। यसको निर्माण ५३७ मा भएको थियो। १४५३ सम्म यो एक पूर्वी अर्थोडक्स गिर्जाघरको रूपमा सञ्चालित थियो। २९ मे १४५३ बाट यो एक मस्जिदको रूपमा रह्यो र १ फेब्रुअरी १९३५ बाट यसलाई सार्वजनिक सङ्ग्रालयको रूपमा सञ्चालन गरिएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Hagia Sophia · CC BY-SA 4.0
- Wikipedia (Nepali): ह्यागिया सोफिया · CC BY-SA 4.0
- Wikidata item Q12506 · CC0 1.0
- Image: Hagia Sophia (228968325).jpeg by Adli Wahid (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ह्यागिया सोफिया". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/hagia-sophia?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ह्यागिया सोफिया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hagia Sophia (228968325).jpeg — Adli Wahid, CC BY-SA 3.0.