
बुर्ज खलिफा
Burj Khalifa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो भवन हो। २०१० मा उट्घाटन पूर्व बुर्ज दुवई नाम रहेको यो भवन संयुक्त अरब इमिरेट्स को दुबई शहरमा अवस्थित रहेको छ । यस भवनको उचाई ८२९.८ मिटर छ र रुफ हाइट roof height ८२८ मी (२,७१७ फिट) छ । दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन १५४+९ तलाको छ। व्यापारिक प्रयोजनका लागि निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो। यसको नामाकरण राष्ट्रपति खलिफा बिन जायद अल नाहयानको नाम बाट गरिएको हो। ताइपेइ १०१ लाई पछी पार्दै २००९ देखि यता बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो संरचना र भंवन भएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- skyscraper, architectural landmark wd
- अवस्थिति
- दुबई (city) › दुबईको अमिरात (emirate of the United Arab Emirates) wd
- क्षेत्रफल
- 344,000 m² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- burjkhalifa.ae wd
- निर्देशाङ्क
- 25.1972° N, 55.2742° E wd
स्रोतहरू
- Wikipedia (English): Burj Khalifa · CC BY-SA 4.0
- Wikipedia (Nepali): बुर्ज खलिफा · CC BY-SA 4.0
- Wikidata item Q12495 · CC0 1.0
- Image: Burj Khalifa (worlds tallest building) and the Dubai skyline (25781049892).jpg by imran shahabuddin (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बुर्ज खलिफा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/burj-khalifa?lang=ne. Retrieved 20 November 2026.