
जैल सिंह भारतको सातौं राष्ट्रपति थिए। उनी १९८२ देखि १९८७ सम्म उक्त पदमा बसे। राष्ट्रपति हुनु भन्दा पहिले उनी भारतीय राष्ट्रिय कांग्रेस पार्टीसँग सँग सम्बद्ध राजनीतिज्ञ थिए र उनले गृहमन्त्री लगायत केन्द्रीय मन्त्रिमण्डलमा धेरै मन्त्री पदहरू सम्हालेका थिए। उनले १९८३ देखि १९८६ सम्म गुुट निरपेक्ष असंलग्न आन्दोलनको अध्यक्षको रूपमा पनि काम गरे।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Secretary General of the Non-Aligned Movement (12 मार्च 1983 – 6 सेप्टेम्बर 1986)
- भारतको राष्ट्रपति (25 जुलाई 1982 – 25 जुलाई 1987)
- गृहमन्त्री (14 जनवरी 1980 – 22 जुन 1982)
- Chief Minister of Punjab (17 मार्च 1972 – 30 अप्रिल 1977)
- Member of the Lok Sabha
- Member of the Punjab Legislative Assembly
- Member of the 7th Lok Sabha
पुरस्कार wd
- honorary doctor of Comenius University (1983)
स्रोतहरू
- Wikipedia (English): Zail Singh · CC BY-SA 4.0
- Wikipedia (Nepali): जैल सिंह · CC BY-SA 4.0
- Wikidata item Q334851 · CC0 1.0
- Image: President Giani Zail Singh (cropped).jpg by President's Secretariat (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जैल सिंह". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/zail-singh?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जैल सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Giani Zail Singh (cropped).jpg — President's Secretariat, GODL-India.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्