DigiNepal
प्रतिभा पाटिल
President's Secretariat · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

प्रतिभा पाटिल

Pratibha Patil

Read in English · हिंदी में पढ़ें

प्रतिभा देवीसिंह पाटिल स्वतन्त्र भारतको ६० वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपति तथा क्रमानुसार १२औ राष्ट्रपति रहेकी थिइन् । राष्ट्रपति चुनावमा प्रतिभा पाटिलले आफ्नो प्रतिद्वन्द्वी भैरोंसिंह शेखावतलाई तीन लाख भन्दा अधिक मतले हराएकी थिइन् । प्रतिभा पाटिलले ६,३८,११६ मत पाएकी थिइन्, भने भैरोंसिंह शेखावतले ३,३१,३०६ मत पाएका थिए । उनी २५ जुलाई २०१२ मा संसदको सेन्ट्रल हालमा आयोजित समारोहमा नव निर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई आफ्नो कार्यभार सुम्पेर राष्ट्रपति भवनबाट बिदा लिएकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Nadgaon wd
नागरिकता
भारत wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता wd
राजनीतिक दल
भारतीय राष्ट्रिय काँग्रेस wd
शिक्षा
Mooljee Jetha College, Jalgaon, Government Law College, Mumbai, India wd
जीवनसाथी
Devisingh Ransingh Shekhawat wd
आधिकारिक वेबसाइट
pratibhapatil.info wd

सम्हालेका पदहरू wd

  • भारतको राष्ट्रपति (25 जुलाई 2007 – 25 जुलाई 2012)
  • Governor of Rajasthan (8 नोभेम्बर 2004 – 21 जुन 2007)
  • Member of the Lok Sabha (21 जुन 1991 – 16 मे 1996)
  • member of Rajya Sabha (1985–1990)
  • Member of Maharashtra Legislative Assembly (1962–1985)

पुरस्कार wd

  • honorary doctor of the University of Chile
  • Order of the Aztec Eagle

स्रोतहरू

  1. Wikipedia (English): Pratibha Patil · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रतिभा पाटिल · CC BY-SA 4.0
  3. Wikidata item Q47854 · CC0 1.0
  4. Image: The President of India, Smt. Pratibha Patil.jpg by President's Secretariat (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रतिभा पाटिल". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/pratibha-patil?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रतिभा पाटिल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The President of India, Smt. Pratibha Patil.jpg — President's Secretariat, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व