
द्रौपदी मुर्मु एक भारतीय राजनीतिज्ञ हुन् जसले २०२२ देखि भारतको १५औँ र वर्तमान राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। भारतीय जनता पार्टी की सदस्य रहेकी उनी अनुसूचित जनजातीबाट भारतको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति र प्रतिभा पाटिलपछि यो पदमा बस्ने दोस्रो महिला हुन्। मुर्मु सन् १९४७ मा भारतको स्वतन्त्रतापछि जन्मेर राष्ट्रपति पदमा निर्वाचित बन्ने पहिलो व्यक्ति हुन्। राष्ट्रपति हुनु अघि उनले सन् २०१५ देखी २०२१ सम्म झारखण्डको नबौँ गभर्नरको रूपमा, सन् २००० देखि २००४ सम्म ओडिशा सरकारको विभिन्न विभागहरूमा सेवा गरेकी थिइन्। राजनीतिमा प्रवेश गर्नु अघि, उनले १९७९ देखि १९८३ सम्म राज्य सिँचाइ र उर्जा विभागमा कनिष्ठ सहायकको रूपमा काम गरिन्, र त्यसपछि १९९७ सम्म रैरंगपुरको श्री एकीकृत शिक्षा केन्द्रमा शिक्षिकाको रूपमा काम गरेकी थिइन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- भारतको राष्ट्रपति (देखि 25 जुलाई 2022 · वि.सं. ९ श्रावण २०७९ देखि)
- Governor of Jharkhand (18 मे 2015 – 12 जुलाई 2021)
- Member of the Thirteenth Odisha Legislative Assembly (15 मे 2004 – 19 मे 2009)
- Member of the Twelfth Odisha Legislative Assembly (29 फेब्रुअरी 2000 – 6 फेब्रुअरी 2004)
पुरस्कार wd
- honorary doctor of the Constantine the Philosopher University in Nitra (2025)
- honorary companion of the Order of Fiji (2024)
स्रोतहरू
- Wikipedia (English): Droupadi Murmu · CC BY-SA 4.0
- Wikipedia (Nepali): द्रौपदी मुर्मू · CC BY-SA 4.0
- Wikidata item Q19901232 · CC0 1.0
- Image: President of India Droupadi Murmu official portrait (cropped).jpg by President's Secretariat (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"द्रौपदी मुर्मू". DigiNepal. Last updated 17 October 2026. https://diginpl.com/people/droupadi-murmu?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्