
प्रणव मुखर्जी एक भारतीय राजनीतिज्ञ थिए जसले २०१२ देखि २०१७ सम्म भारतको १३ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनी भारतको राष्ट्रपति पदमा बस्ने पश्चिम बंगालबाट पहिलो व्यक्ति थिए। पाँच दशक लामो राजनीतिक करियरमा, मुखर्जी भारतीय राष्ट्रिय कांग्रेसका एक वरिष्ठ नेता थिए र भारत सरकारमा धेरै मन्त्री पोर्टफोलियोहरू ओगटेका थिए। [] राष्ट्रपति निर्वाचित हुनुअघि मुखर्जी सन् २००९ देखि २०१२ सम्म अर्थमन्त्री थिए। उहाँलाई भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्न, २०१९ मा, उहाँको उत्तराधिकारी, राष्ट्रपति राम नाथ कोविन्द द्वारा सम्मानित गरिएको थियो। []
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Mirati wd
- निधन
- wd
- निधन स्थान
- नयाँ दिल्ली wd
- नागरिकता
- भारत wd
- पेशा
- राजनीतिज्ञ, autobiographer, jurist, finance minister wd
- राजनीतिक दल
- भारतीय राष्ट्रिय काँग्रेस wd
- शिक्षा
- कलकत्ता विश्वविद्यालय, Dhaka Collegiate School, Suri Vidyasagar College, Armanitola Government High School wd
- जीवनसाथी
- Suvra Mukherjee wd
- आधिकारिक वेबसाइट
- pranabmukherjee.nic.in wd
सम्हालेका पदहरू wd
- भारतको राष्ट्रपति (25 जुलाई 2012 – 25 जुलाई 2017)
- Minister of Finance (24 जनवरी 2009 – 26 जुन 2012)
- Member of the 15th Lok Sabha (2009–2012)
- विदेश मन्त्री (24 अक्टोबर 2006 – 22 मे 2009)
- Minister of Defence (22 मे 2004 – 26 अक्टोबर 2006)
- Leader of the House in Lok Sabha (22 मे 2004 – 26 जुन 2012)
- Member of the 14th Lok Sabha (2004–2009)
- विदेश मन्त्री (10 फेब्रुअरी 1995 – 16 मे 1996)
- Deputy Chairman of the Planning Commission (24 जुन 1991 – 15 मे 1996)
- Minister of Finance (15 जनवरी 1982 – 31 डिसेम्बर 1984)
- member of Rajya Sabha (1980–1984)
पुरस्कार wd
- Padma Vibhushan in Public Affairs (2008)
- Outstanding Parliamentarian Award (1997)
- Banga Bibhushan (1997)
- honorary doctor of the University of Calcutta
स्रोतहरू
- Wikipedia (English): Pranab Mukherjee · CC BY-SA 4.0
- Wikipedia (Nepali): प्रणब मुखर्जी · CC BY-SA 4.0
- Wikidata item Q57446 · CC0 1.0
- Image: Pranab Mukherjee Portrait (cropped).jpg by President's Secretariat (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"प्रणब मुखर्जी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/pranab-mukherjee?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्